राष्ट्रिय

एसइई परीक्षा तालिका सार्वजनिक, परीक्षा केन्द्र दुई हजार

काठमाडौं, २७ माघ : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका बिहीबार सार्वजनिक गरेको छ। तालिकाअनुसार वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा हुने छ। तर, प्रश्नपत्र पुरानो

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

काठमाडौं, २७ माघ : सरकारको स्वामित्वमा  रहेको दुग्ध   विकास   संस्थान   (डीडीसी)ले   दूधको   उपभोक्ता मूल्य  प्रतिलिटर  नौ  रुपियाँ  वृद्धि  गरी  ८५  रुपियाँ  निर्धारण  गरेको छ ।

सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दोः लिंग पहिचान गर्दै भ्रूण हत्या

विश्वनाथ ठाकुर । मलंगवा, २७ माघ : नेपालमा पुरूषभन्दा महिलाको जनसङ्ख्या बढेको भए पनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या

कामदार कोरोना संक्रमित हुँदा नागढुंगा सुरूङ निर्माण सुस्त

काठमाडौं, १६ माघ :  देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो ।

आज देशभर सहिद दिवस मनाइँदै

काठमाडौं, १६ माघ : प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर

शहीद सप्‍ताह : गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना

काठमाडौं, १५ माघ : शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्प गुच्छा अर्पण गरी सम्झना गरिएको छ ।   यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी

ट्याक्सी र निजी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

काठमाडौं, १४ माघ : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक यातायातको लागि जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका

कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

नवलपरासी, १४ माघ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्त्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ। प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा

शहीद सप्ताह : आज सहिद धर्मभक्त माथेमाको सम्झाना

काठमाडौं, १३ माघ :सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु

  नारायण अधिकारी। चितवन, १३ माघ :  वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.