
काठमाडौं, १४ बैशाख : सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १०

काठमाडौं, १३ बैशाख : संसारकै सबैभन्दा स्वादिष्ट र महँगो मानिने सालमन माछा समेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा

काठमाडौं, १२ बैशाख : नेपालको कुल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ ।त्रिभुवन

काठमाडौं, १२ बैशाख : गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं. २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको

काठमाडौं, ११ बैशाख : मूल्यवृद्धिका कारण काम गर्न नसकेको भन्दै निर्माण व्यवसायीहरुले काम ठप्प पारेका छन्। आइतबारदेखि एकैपटक करिब ३५ सय निर्माण साइटका काम बन्द गरिएको नेपाल निमार्ण ब्यवसायी महासंघले जनाएको

काठमाडौं, ८ बैशाख : माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि शुक्रबारबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरि २ हजार ७ वटा परीक्षा केन्द्र तोकिएको छ। यस वर्षको एसइईमा ५ लाख १४

काठमाडौं, ८ बैशाख : विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

काठमाडौं, ६ बैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही

काठमाडौं, ६ बैशाख : सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउँने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो ।

काठमाडौं, १ वैशाख : आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष