मुख्य समाचार

आइतबारबाट मनकामना केबुलकार चल्ने

चितवन, १९ भदौ : कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष

टेलिकमको मोबाइल नम्बरमा समस्या, अनावश्यक एप हटाउन आग्रह

काठमाडौं, १९ भदौ :  नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको

भोलिदेखि मनसुन फेरि सक्रिय हुने

काठमाडौं, १९ भदौ : मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

उपत्यकामा ६६७ सहित थप १७५६ जनामा कोरोना संक्रमण, २२७४ संक्रमणमुक्त

काठमाडौं, १८ भदौ :  पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौं, १८ भदौ : पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ। मन्दिर खोल्न संस्कृति, पर्यटन तथा

उपत्यकामा ७९३ सहित थप २००४ जनामा कोरोना सङ्क्रमण, १८४६ सङ्क्रमणमुक्त

काठमाडौं, १७ भदौ : पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (तालिकासहित)

काठमाडौं, १६ भदौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने भएकाे छ । बुधबार बोर्डले ३० भदौदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।

उपत्यकामा ७१९ सहित थप २०५२ जनामा कोरोना संक्रमण, ३०३० संक्रमणमुक्त

काठमाडौं, १६ भदौ : पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६१२ पीसीआर परीक्षणमा १६४८ र ४३२३ एन्टिजेन परीक्षणमा ४०४

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’ : सञ्चालनको अन्तिम तयारी

चितवन, १६ भदौ : पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट

सूर्योदय लघुवित्त र वोमीवीच मर्जर सम्झैतामा हस्ताक्षर

सुमित्रा फुयाँल । काठमाडौँ १६ भदौ : स्याङ्गजाको पुतलीबजार नगरपालिकामा केन्द्रीय कार्यालय रहेको सुर्योदय लघुवित्त वित्तीय संस्था र काभ्रे जिल्लाको बनेपा १४ साँगामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्त वित्तीय संस्थावीच

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.