मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाडौं, २८ भदौ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ः १५

यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्छ मौसम?

नारायण ढुङ्गाना । काठमाडौं, २७ भदौ : मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ। अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान

उपत्यकामा ३०९ सहित थप ९११ जनामा कोरोना संक्रमण, १४२३ जना संक्रमणमुक्त

काठमाडौं, २७ भदौ : पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन

प्रदेश–२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत

धनुषा, २६ भदौ : प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ

७७ बुँदे विधेयकको चिरफार

डा. दिलनाथ दंगाल । काठमाडौं, २६ भदौ :समान्यतया यस्तो अवस्थामा सरकार परिवर्तन हुँदा नयाँ बनेको सरकारले आफु अनुकुल बजेटलाई परिमार्जन गर्न सक्छ र सोहि अनुरुप यो ७७ बुँदे बजेट परिमार्जन

आज ऋषिपञ्चमी, महिलाहरूले सप्तऋषिको पूजा आराधना गर्दै

काठमाडौं, २६ भदौ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल,

पशुपतिनाथको मन्दिर आजदेखि खुला, पशुपतिमा गरियो क्षमा पूजा

काठमाडौं, २५ भदौ : पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नु परेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा तीन अर्ब बचत

काठमाडौं, २४ भदौ : नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर

उपत्यकामा ४३३ सहित थप १२७१ जनामा कोरोना संक्रमण, १८४५ जना संक्रमणमुक्त

काठमाडौं, २४ भदौ : पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन

चिनियाँ अध्ययनको निष्कर्ष- दैलेखमा ग्यास र पेट्रोल खानी छ

नवीन रिजाल । दैलेख, २४ भदौ : दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.