मुख्य समाचार

निजी स्रोतका शिक्षकलाई प्रधानाध्यापकले आफ्नो तलब बाँडिदिए

कञ्चनपुर, २८ असोज : शुक्लाफाँटा नगरपालिकाको आन्तरिक किचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ। दसैंका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन्। यसैबीच दसैंका बेला बेखर्ची भएका निजी

इजरायलमा फसेका नेपालीलाई फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाँदै

काठमाडौं, २४ असोज : इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ।  बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको छ। दुबईमा ट्रान्जिट गरी इजरायलका

सुर्खेतको धानबाली

सुर्खेत, २४ असोज : भेरी करिडोरभित्र रहेको सुर्खेतको सिम्ता गाउँपालिका –३ बार्यखर्कमा लगाएको धानबाली । पाक्ने तयारीमा रहेका धानबाली यस क्षेत्रमा मुख्यबाली हो । तस्बिर : हेमन्त केसी

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना

पोखरा,२३ असोज: घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरपालिकाले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको

‘पैसा कमाउन ठूलै व्यापार गर्नुपर्छ भन्ने छ र!’

कमलामाई (सिन्धुली), २३ असोज : ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ। पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन। सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ।’  सिन्धुलीको

इजरायल–प्यालेस्टिन  युद्धमा मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

काठमाडौं, २३ असोज : इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ ।  इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको

मुस्ताङको बोक्सीखोलामा च्याङग्राको बथान

काठमाडौं, २३ असोज : दसैंका लागि सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैंका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ । तस्बिर : सन्तोष गौतम

आजबाट चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री खुला 

काठमाडौं, २३ असोज : चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई

पोल्ट्री व्यवसायी भन्छन् – हाम्रो आवाज कसैले सुनेन 

चितवन, २३ असोज : सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने  साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको

बेसी झर्न थाले भेडिगोठ

ढोरपाटन, २० असोज : गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्। लेकमा जाडो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.