मुस्ताङको बोक्सीखोलामा च्याङग्राको बथान

काठमाडौं, २३ असोज : दसैंका लागि सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैंका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ ।

तस्बिर : सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.