मुस्ताङको बोक्सीखोलामा च्याङग्राको बथान
काठमाडौं, २३ असोज : दसैंका लागि सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैंका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ ।
तस्बिर : सन्तोष गौतम