मुख्य समाचार

आन्तरिक वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

काठमाडौं, २९ कात्तिक : हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् ।  लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य

जलेश्वरधाममा ४० औँ वार्षिक अनुष्ठान हुँदै

झापा, २८ कात्तिक : पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज

बुद्ध एयरले पोखरा विमानस्थलबाट बनारस, दिल्ली र देहरादुन उडान गर्ने

काठमाडौं, २८ कात्तिक : निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय

धान बाली भित्र्याएपछि परालको दाइँ लगाउँदै

बागलुङ, २८ कात्तिक : धान बाली भित्र्याएपछि परालको दाइँ लगाउँदै बागलुङको बडिगाड गाउँपालिकाका किसान । तस्बिर : रामबहादुर थापा

सुन्दरी डाँडाबाट देखिएको मनमोहक बेगनास ताल

पोखरा, २८ कात्तिक : पोखरा महानगरपालिका–३१, लेखनाथको सुन्दरी डाँडाबाट देखिएको बेगनास ताल । तस्बिर : जमुना वर्षा शर्मा

मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौं, २८ कात्तिक : कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको

फेरि बढ्यो खानेतेलको मूल्य

काठमाडौं, २८ कात्तिक : रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको

नेपालमा सडक दुर्घटनाको जोखिम बढ्दै

काठमाडौं, २८ कात्तिक : नेपालमा प्रति एक लाख व्यक्तिमध्ये ९.४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक वर्ष करिब तीन हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब छ हजार

नेपालीले तीन महिनामा लगाए ५५ करोडको सारी, लुङ्गी र धोती

काठमाडौं, २८ कात्तिक : चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । २०७९ सालको साउन, भदौ

काठमाडौं २ का उम्मेदवार मणिराम फुयाल : इमानका गुरु, पुग्छन् मतदाताका घरघरमै खुरुखुरु

काठमाडौं, २७ कार्तिक। मुलुकभर यतिखेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको रौनक छ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मत आफ्नो पक्षमा पार्न नेकपा एमाले, पाँच दलिय सत्ताधारी गठबनधन, राप्रपालगायत विभिन्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.