मुख्य समाचार

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की

किभ, २ मंसिर : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न सहरमा रुसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्‍याएपछि लाखौँ युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । “हाल एक करोडभन्दा बढी युक्रेनी

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौं, २ मंसिर : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्विनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको

नेपालले जित्यो एकदिवसीय अन्तराष्ट्रिय सिरिज, युएई ६ विकेटले पराजित

काठमाडौं, २ मंसिर : घरेलु टोली नेपालले भ्रमणकारी टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६

निर्वाचनको स्थिर समय- राजनीतिक गतिविधि ठप्प

पूर्णप्रसाद मिश्र । काठमाडौं, २ मंसिर : गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित

रुप्से झरनामा आन्तरिक पर्यटकको भीड

म्याग्दी, २ मंसिर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ । बेनी-जोमसोम-कोरला सडकखण्ड

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १ मंसिर : इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य

चुनाव प्रचारको आज अन्तिम दिन, राति १२ बजेदेखि मौन अवधि

काठमाडौं, १ मंसिर : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन् । निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२

बढ्दै छ कर सहभागिता, ४८ लाख ५४ हजार प्यानमा दर्ता

काठमाडौं, १ मंसिर : राज्य सञ्चालनको सबैभन्दा बलियो र भरपर्दो स्रोत हो, कर । कर परिचालनबाटै दैनिक प्रशासनदेखि विकास निर्माणका काम सम्भव हुने भएकाले सरकारले कर सङ्कलनलाई आफ्नो आम्दानीको मुख्य आधार

देशभरका विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुँदै

काठमाडौं, १ मंसिर : नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण

निर्वाचनका लागि काठमाडौँ छाड्नेको सङ्ख्या बढ्यो

काठमाडौं, १ मंसिर : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.