मुख्य समाचार

पेट्रोलियम पदार्थको आयात घट्यो

काठमाडौं, ८ मंसिर : पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले

लाइसेन्सको नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने

काठमाडौं, ८ मंसिर : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा

सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार पुग्यो

काठमाडौं, ७ मंसिर : सरकारले ब्याज अनुदानमा प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार ६ सय ४२ पुगेको छ । त्यसमध्ये ३ सय ९६ जनाले प्रतिव्यक्ति एक करोड

चुनावैपिच्छे मतदाताले फरकफरक दल छान्दै

काठमाडौं, ७ मंसिर : गणतन्त्र स्थापनापछि संविधानसभायता भएका चुनावमा मतदाताले फरकफरक दल छान्दै आएका छन् । देश शान्तिप्रक्रियामा प्रवेश गरिसकेपछि २०६४ सालयताका निर्वाचन परिणाम हेर्दा चुनावैपिच्छे जनताले विकल्पका रूपमा नयाँ

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

डुम्रे, ६ मंसिर : तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका

चितवनमा माइक्रो बस दुर्घटना- सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

चितवन, ६ मंसिर : सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ। पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले

म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरदेखि बेनीबजारसम्मको कालीगण्डकी नदीको दृश्य

काठमाडौं उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति छन् मतदानस्थल?

काठमाडौं, २ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ। प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र

गोरुगाडाबाट वनहरा नदी तर्दै

कञ्चनपुर, २ मंसिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का स्थानीय बासिन्दा पुल नभएकाले गोरुगाडामा बसेर वनहरा नदी तर्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

एसिया–प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

बैंकक, २ मंसिर : चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एसिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरू एउटै डुंगामा यात्रा गर्ने यात्रुसरह

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.