मुख्य समाचार

इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप क्रिकेटको उपाधि

काठमाडौं, २७ कात्तिक : इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले

नेपाल–भारत सीमानाका निर्वाचन सुरु हुनु ७२ घण्टा अघिदेखि बन्द गर्ने निर्णय

धनुषा, २७ कात्तिक : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।  भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै

काभ्रे एकीकृत खानेपानी योजना : आकाशको फल आँखा तरी मर

काठमाडौं, २७ कात्तिक : काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १० वर्ष भयो । समाचार काम सकिएको भनेर आउँछ, नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि

बढी लिएको रकम फिर्ता गराउँदै राष्ट्र बैंक

काठमाडौं, २७ कात्तिक : बैंक, वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्क, हर्जानाको विरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित भएका बेला नेपाल राष्ट्र बैंकले कानूनविपरीत कर्जाको नवीकरण र प्रिमियम वृद्धि गरी ऋणीबाट उठाएको रकम

प्रत्येक वर्ष बेरुजु बढ्दै

काठमाडौं, २७ कात्तिक : आर्थिक कारोबार गर्दा बेरुजु आउने गरी गर्ने र बेरुजु नहुने गरी गर्नेलाई दण्ड र पुरस्कारको प्रावधान कार्यान्वयन नहुँदा नेपालमा प्रत्येक वर्ष बेरुजु बढेको पाइएको छ । बेरुजु

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौं, २७ कात्तिक : आगामी  मङ्सिर  ४  गते  हुने  प्रतिनिधि  तथा  प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहनुभएकी  राष्ट्रपति  विद्यादेवी 

निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटाइँदै

काठमाडौं, २७ कात्तिक : निर्वाचन आयोगले यही मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ । आयोगका अनुसार देशभर २२ हजार

कुश्मा-बलेवा यान्त्रिक पुल बन्द हुँदा शुल्क तिरी आवतजावत गर्नुपर्ने बाध्यता

पर्वत, २६ कात्तिक : पर्वतकाे कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिनका लागि बन्द हुने भएको छ। पुलको नियमित मर्मतका लागि शनिबारदेखि झण्डै

अबिर चढाएपछि सम्पन्न भयो श्रीचन्द्रविनायक- श्रीभैरवनाथ जात्रा

काठमाडौं, २६ कात्तिक : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

भैरहवा, २६ कात्तिक : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।  डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.