मुख्य समाचार

हिमाली जिल्ला जुम्लामा हाइअल्टिच्यूट फूटसल

जुम्ला, २७ कात्तिक : कर्णालीको हिमाली जिल्ला जुम्लामा कर्णाली प्रदेशकै दोस्रो तथा ठुलो हाइअल्टिच्यूट फूटसल निर्माण गरिएको छ । जुम्लाको सदरमुकाम खलङ्गा समुन्द्र सतहदेखि दुई हजार ३७५ मिटर उचाईमा रहेको छ

बंगलादेश पुगेका एक फुटबलरलाई कोरोना

काठमाडौं, २७ कात्तिक : मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा

दुःखीलाई दुःखीले दिएको ‘१५५ रुपैयाँ’

काठमाडौं, २७ कात्तिक : सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने

काठमाडौं, २७ कात्तिक : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको

प्रधानमन्त्री निवास बालुवाटारमा बन्यो अत्याधुनिक हेलिप्याड

काठमाडौं, २७ कात्तिक : नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य

जीर्ण राप्ती लोकमार्ग : सुविधाभन्दा सास्ती धेरै

सल्यान, २७ कात्तिक : राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २७ कात्तिक : कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री

नेकपा सचिवालय बैठक शुक्रबार बोलाइयो

काठमाडौं, २७ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका

कलंकीमा पार्किङमा राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं, २७ कात्तिक : काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३

कोरोना रोकथाममा ७ अर्ब बजेट निकासा

काठमाडौं, २७ कात्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.