मुख्य समाचार

यमपञ्चक शुरु, काग तिहार भोलि

काठमाडौं, २७ कात्तिक : कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान

चीन र भारत जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग छिट्टै : प्रधानमन्त्री  

भवीन कार्की ।  किमाथाङ्का, २६ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त

बुद्धले प्रयोग गरेका प्राचीन इनार

सिद्धार्थनगर, २६ कात्तिक : शाक्यमुनि बुद्ध र उहाँसँगै आएका भिक्षुहरुले कपिलबस्तुको निग्रोधारा बगैँचामा प्रयोग गरेको प्राचीन इनार । तस्बिरः नरेश केसी

बोजिनिबाट देखिएको भक्तपुर   

काठमाडौं, २६ कात्तिक : भक्तपुर जिल्लाको चाँगुुनारायण नगरपालिका बोजिनिबाट देखिएको भक्तपुरको दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री

कतारका राजकुमारको टोली अमादब्लमको चुचुरोमा

काठमाडौं, २६ कात्तिक : कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन् । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज बिहान

निजी क्षेत्रको मनोबल बढाउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं, २६ कात्तिक : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले

विभेद विरुध्द समर्पित एक ‘पागल’ अभियन्ता : सरु सुनार

डा मान बहादुर बीके । काठमाडौं, २६ कात्तिक : हुन त वहासंग मेरो परिचय त्यति पुरानो हैन । म अमेरिका रहदा विशेष गरी जातिय विभेद विरुध्द सामाजिक संजाल मार्फत कुराकानी

वामदेव अब मन्त्री बन्न सक्ने, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, २६ कात्तिक : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ । सत्तारूढ नेकपाका उपाध्यक्ष

उपत्यकामा १२६१ सहित थप २५६९ जनामा कोरोना पुष्टि, थप २६ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक : पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई

लोकसेवाले माग्यो ३०० जना प्राविधिक अधिकृत

काठमाडौं, २६ कात्तिक : लोकसेवा आयोगले निजामती सेवातर्फ राजपत्राङ्कित तृतीय श्रेणीको प्राविधिक पदमा आवेदन मागेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.