मुख्य समाचार

लमजुङमा कोभिडविरुद्धको खोप लगाएकामध्ये १७ मा समस्या

लमजुङ, २३ माघ : कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्र्पक व्यक्ति यम बरालले बताए

‘प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको अन्र्तनिहित अधिकार’

काठमाडौं, २३ माघ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अठारौँ बहस पनि जारी छ । सरकारका तर्फबाट आज सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ  पराजुली र खेमराज ज्ञवालीले बहस गरे । सहन्यायाधिवक्ता रेग्मीले प्रतिनिधिसभा विघटन

देशभर १ लाख ७१ हजार ४८६ व्यक्तिले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं, २३ माघ : शुक्रबारसम्म देशभर ७७ जिल्लाका  २०१ खोप केन्द्रबाट १ लाख ७१ हजार ४८६ व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा २३

कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने, फेब्रुअरी अन्तिमबाट वितरण

काठमाडौं, २३ माघ : नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ

कम्युनिस्टको बर्को बोकेर प्रचण्ड-नेपाल बाटोमा बसे : ओली

काठमाडौं, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष भएको संज्ञा दिएका छन् । किसान महासंघको भेलालाई सम्बोधन

५ बजेपछि प्रचण्ड–नेपाल समूहको आम हड्ताल फिर्ता हुने

काठमाडौं, २२ माघ : प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता हुने भएको छ । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको

नेकपा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु

सर्लाही, २२ माघ : नेकपा (दाहाल–नेपाल समूह) का केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन् । सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजे उनको शव

प्रचण्ड–नेपाल समूहद्वारा भोलि आमहड्ताल गर्ने घोषणा

काठमाडौं, २१ माघ : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले बाध्य भएर बिहीबार आमहड्ताल घोषणा गर्नु परेको बताएको छ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

काठमाडौं, २१ माघ : विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी छिन् । उनीहरुको आजै पद तथा गोपनियताको

महामारीमा वैदेशिक रोजगार : ६२ हजारभन्दा बढी नेपाली ९७ मुलुकमा पुगे

काठमाडौं, २१ माघ : कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.