मुख्य समाचार

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक सोमबार

काठमाडौं, १८ माघ : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि)का लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत प्रचण्ड–माधवले आन्दोलनका कार्यक्रम बढाउँदै

राष्ट्रिय महिला फुटबल : चन्द्रपुरलाई पराजित गर्दै पुलिस दोस्रो स्थानमा

काठमाडौं, १८ माघ : राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लब लिगको दोस्रो स्थानमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा

आइतबारसम्म ८८ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, १८ माघ : कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा

चीनले तीन लाख खोप उपलब्ध गराउने

काठमाडौं, १८ माघ : नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई

शनिबार १४ हजार ८९४ जनाले लगाए कोरोना खोप

काठमाडौं, १७ माघ : देशभर १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८९४ जनाले कोरोनाको खोप लगाएका छन् । प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

चितवन, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा निर्माण गर्न लागिएको भरतपुर सिटी हलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकनजिक सिटीहलको उनले शनिबार शिलान्यास गरेका हुन् ।

नेपालमा पनि भित्रियाे बर्ड फ्लू

काठमाडौं, १७ माघ : भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-७ साङ्लेखोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग

‘छिटो प्रधानमन्त्री हुन ओलीले संविधान जारी गराउने कामलाई ‘फास्ट ट्र्याक’ मा लगे’

काठमाडौं, १७ माघ : प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको

संविधानको धारा १०० मा के छ ?

काठमाडौं, १७ माघ : संविधानको धारा ७६ को व्याख्याका क्रममा धारा १०० लाई निष्क्रिय बनाउन नमिल्ने तर्क कानुन व्यवसायीहरूले गरेका छन् । दुई धारा सरकार र संसद्को स्थायित्वसँग अन्तर्निहित रहेकाले एकको

नेपालमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं, १७ माघ : एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ । पछिल्लो एक सातादेखि ३५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.