मुख्य समाचार

बलिउड अभिनेता राजीव कपुरको निधन

काठमाडौं, २७ माघ : बलिउड अभिनेता राजीव कपुरको हृदयघातका कारण निधन भएको छ । राजीवको ५८ वर्षको उमेरमा निधन भएको ऋषि कपुरकी श्रीमती नीतु कपुरले पुष्टि गरेकी छिन् । उनले एक

तातोपानी नाका पुनः सुचारु

सिन्धुपाल्चोक, २७ माघ : नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनः सुचारु भएको छ । भोटेकोसी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन

भागरथीको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि हत्या भएको पुष्टि

बैतडी, २६ माघ : मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ  । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको

प्रचण्ड–माधव समूहको २८ गतेको सभा भृकुटीमण्डपमा, ५ ठाउँबाट जुलुस निकाल्ने

काठमाडौं, २६ माघ : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा नै सभा गर्ने भएको छ । प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी

बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २६ माघ : यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी

बार्सिलोनाको जितमा मेस्सीको गोल

काठमाडौं, २६ माघ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । बेटिसको मैदानमा एक गोलले

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान

सुर्खेत, २६ माघ : निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने   

वासिङ्टन, २६ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिनुभएको छ । एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताउनुभएको हो ।

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने   

कायरो, २६ माघ : चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा

भारतमा कोरोनाबाट १ लाख ५५ हजार भन्दा बढीको मृत्यु   

नयाँदिल्ली, २६ माघ : भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.