मुख्य समाचार

काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण

काठमाडौं, १४ जेठ : काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि

उपत्यकामा २३६७ सहित थप ६९३९ जनामा कोरोना संक्रमण, ७२२६ संक्रमणमुक्त

काठमाडौं, १३ जेठ : पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९३९ जना नयाँ संक्रमण पुष्टि भएको छ । २०

रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडे

काठमाडौं, १३ जेठ : स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा दिएका छन् । दोस्रो पटक क्लब सम्हालेका फ्रान्सेली प्रशिक्षक जिदानले यस सिजन उपाधि विहीन बनेपछि क्लब छाडेका

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, १३ जेठ : सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको

सहायकरथी केसीको कोभिड–१९ सङ्क्रमणबाट निधन

काठमाडौं, १३ जेठ : नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले

काठमाडौंमा कोरोना सङ्क्रमण दरमा केही कमी

काठमाडौं, १३ जेठ : काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच

युनाईटेडलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं, १३ जेठ : स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन

निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश

काठमाडौं, १३ जेठ : प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले चाल्नसक्ने अन्य सम्भावित कदमहरूमा सहजता होस् भनेर निषेधाज्ञामा कडाइ भएको सरकारको क्रियाकलापले देखाएको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउन

राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

काठमाडौं, १३ जेठ : जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा

बैंकलाई शेयर लगानीमा कडाइ गर्ने राष्ट्र बैंकको नीति : कस्तो पर्ला बजारमा असर ?

काठमाडौं, १३ जेठ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर लगानीमा कडाइ गर्ने भएपछि लगानीकर्ता भने बजार प्रभावित हुनेमा चिन्तित बनेका छन् । राष्ट्र बैंकले मंगलवार बैंक तथा वित्तीय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.