मुख्य समाचार

आज १४ औं गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ : आज नेपालमा १४ औं गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ

युभेन्ट्सको मुख्य प्रशिक्षकमा मासिमिलानो एलेग्री नियुक्त

काठमाडौं, १४ जेठ :  इटालियन क्लब युभेन्ट्सले मासिमिलानो एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । युभेन्ट्सले शुक्रबार एलेग्री मुख्य प्रशिक्षकको रुपमा क्लब फर्किएको

राष्ट्रपतिद्वारा ४३० जनाको कैद मिनाह

काठमाडौं, १४ जेठ : राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि गणतन्त्र दिवसको दिनदेखि लागु

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीको ७२ बुँदे सम्बोधन (पूर्णपाठ)

काठमाडौं, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। शनिबार आगामी आर्थिक वर्षाको बजेट ल्याउने पूर्वसन्ध्यामा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समसामयिक राजनीति, सरकारले अहिलेसम्म गरेका काम र

उपत्यकामा २३२४ सहित थप ६९५१ जनामा कोरोना संक्रमण, ९८४१ निको भए

काठमाडौं, १४ जेठ : पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा

चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति : संसद विघटनको श्रृंखलाले संविधान नै समाप्त हुने खतरा बढ्यो

काठमाडौं, १४ जेठ : चार पूर्वप्रधानन्यायाधीशहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीमा केपी शर्मा ओलीको संसद विघटनको कदमले संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन् । शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै चार

भेरी अस्पताल : दोषीलाई कारबाही माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

बाँके, १४ जेठ : बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेपछि

महामारीमा स्वास्थ्यकर्मीलाई सांघातिक हमला गर्नु गम्भीर : प्रचण्ड

काठमाडौं, १४ जेठ : नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निन्दा गरेका छन् । प्रचण्डले घटनाको सामाजिक सञ्जालमा निन्दा गर्दै घटनाको तत्काल छानबिन गरी आक्रमणमा

प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

काठमाडौं, १४ जेठ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र

बेलायतले सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, १४ जेठ : बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । जहाज आइपुगे

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.