मुख्य समाचार

अनुदानका ३४ भैँसी किसानले काटेर मासु खाए

सुर्खेत, १५ जेठ : पशुपालन क्षेत्रमा कर्णालीलाई आत्मनिर्भर बनाउने महत्वाकाँक्षी लक्ष्यका साथ कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदानमा दिएका ५० भैँसी मध्ये ३४ भैँसी गायब भएका छन्। मन्त्रालयले

राष्ट्रपति भण्डारीले जारी गरिन् बजेट सम्बन्धी तीन अध्‍यादेश

काठमाडौं, १५ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपतिले आर्थिक अध्यादेश,

Impact Of COVID-19 On Children And Their Learning Experience

Kathmandu, 29 May / Kamal Jit : Young children are the hardest hit by the condition of the world. In their age of growing and developing new skills, they have

राष्ट्रपतिको निर्णय बदर गर्न माग

काठमाडौं, १५ जेठ : कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा

लुम्बिनी प्रदेश उपनिर्वाचनः चार मन्त्रीसहित आठ सांसद मतदानबाट वञ्चित

काठमाडौं, १५ जेठ : लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ ।

४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कठिन

काठमाडौं, १५ जेठ : चालू वर्षमा आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहे पनि संशोधित लक्ष्य भेटाउन चुनौतीपूर्ण देखिएको छ । अर्थमन्त्री विष्णुु पौडेलले शुक्रबार जारी गरेकोे आर्थिक सर्वेक्षण २०७७–७८ अनुसार

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन केन्द्रित बजेटको संकेत

काठमाडौं, १५ जेठ : सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७७–०७८ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ।  प्रतिनिधिसभा अभावमा सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसको

आगामी १७ पुससम्म २ करोड १७ लाख नागरिकलाई खोप

काठमाडौं, १५ जेठ : सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा

गणतन्त्रमा एकात्मक र सामन्तवादी शैली कायम हुँदा जनतामा निराशा बढ्यो : उपराष्ट्रपति पुन

काठमाडौं, १५ जेठ : उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लोपटक उत्पन्न राजनीतिक समस्याको समाधान हुनेमा आफू आशावादी  रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत,

गणतन्त्रलाई पर्वका रूपमा मनाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौं, १५ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई पर्वका रूपमा मनाउन आग्रह गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै जनताको विजय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.