मुख्य समाचार

नेपालले इराकसित मैत्रीपूर्ण फुटबल खेल्दै, लाईभ हेर्न सकिने

काठमाडौं, १५ जेठ : नेपाली फुटबल टोलीले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै छ । सो खेल इराकको बसरास्थित अल्फायहा खेल मैदानमा राति सवा १० बजे शुरु हुने छ । खेल बन्द

विश्व सम्पदा सूचिमा सूचिकृत पाटन दरबार

काठमाडौं, १५ जेठ : विश्व सम्पदा सूचिमा सूचिकृत पाटन दरबार क्षेत्र । तस्वीर: चन्द्रकला क्षेत्री

पेप्सीकोला आसपास क्षेत्र

काठमाडौं, १५ जेठ : मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट देखिएको पेप्सीकोला आसपास क्षेत्र । तस्वीर: चन्द्रकला क्षेत्री

च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

काठमाडौं, १५ जेठ : युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ । च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन्

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट (पूर्ण पाठसहित)

काठमाडौं, १५ जेठ : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । जसअनुसार संघको चालुगत खर्चका लागि

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि

काठमाडौं, १५ जेठ : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने

काठमाडौं, १५ जेठ : नेपाल सरकारले आगामी आर्थिक वर्षमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लाने प्रयास गर्ने जनाएको छ । आज अध्यादेशमार्फत् ल्याइएको बजेट पाठ गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकी

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, नि:शुल्क उपचारको व्यवस्था

काठमाडौं, १५ जेठ : सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री

काठमाडौंमा मेट्रो रेल र सहरी केबलकार

काठमाडौं, १५ जेठ : नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल र सहरी केबलकारको अवधारणा अघि बढाउने भएको छ । रेल यातायातको वृद्धिअन्तर्गत मेट्रो रेलको अवधारणा अघि बढ्ने अर्थमन्त्री विष्णु पौडेलले आज बजेट

सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

काठमाडौं, १५ जेठ : सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.