मुख्य समाचार

उपत्यकामा ११३१ सहित थप ३४७९ जनामा संक्रमण, ६६३६ संक्रमणमुक्त

काठमाडौं, २३ जेठ : पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी

भारतमा दुई महिनायताकै सबैभन्दा कम कोरोना संक्रमण, मृत्युको संख्यामा कमी

नयाँ दिल्ली, २३ जेठ : भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

सुर्खेत, २३ जेठ : कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसकातर्फबाट मन्त्री बनेका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका

नौ वर्षदेखि पुलको निर्माण कार्य अलपत्र

जाजरकोट,  २३ जेठ : निर्माण शुरु गरेको नौ वर्षसम्म अझै भेरी नदीमा पुलको जगसम्म निर्माण हुनसकेको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको

पाल्पाका किसानलाई मौरी र घार वितरण

पाल्पा, २३ जेठ : पाल्पाका किसानलाई घारसहित मौरी वितरण गरिएको छ। व्यावसायिक मौरीपालन गर्न इच्छुक किसानलाई स्थानीय सरकारले घारसहित मौरी अनुदानमा प्रदान गरेका छन् । रम्भा गाउँपालिकाले वडा नम्बर २ फोक्सिङकोटस्थित

पार्टी एकता जोगाउन लाग्‍छु : ईश्वर पोखरेल

काठमाडौं, २३ जेठ : सरकारबाट बाहिरिए पछि  निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन् । आइतवार वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन

बाँदरमुढे घटनाको १६ वर्ष : पीडितको पीडा उस्तै

चितवन, २३ जेठ : सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक

संवैधानिक इजलास पुनर्गठन, वरिष्ठताको आधारमा न्यायाधीश तोकिए

काठमाडौं, २३ जेठ : प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनहरूको सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले संवैधानिक इजलास पुनर्गठन गरेका छन्। राणाले आफूसहित न्याायधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई

उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु

काठमाडौं, २३ जेठ : उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचारप्रसार गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले गएराती विज्ञप्ति जारी गर्दै

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा

काठमाडौं, २३ जेठ : गैरआवासीय नेपाली संघले शुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.