मुख्य समाचार

महतोको अभिव्यक्ति विरुद्ध एमालेका १५ नेताको संयुक्त वक्तव्य

काठमाडौं, २२ जेठ : उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोको अभिव्यक्तिप्रति नेकपा एमालेका १५ नेताले विरोध गरेका छन् । माधव कुमार नेपालसहितका १५ नेताले शनिबार एक संयुक्त

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, २२ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको

पर्यटकिय दृष्टिकोणले भक्तपुरको बिकासको केही आयोजनाहरु

मनोज गिरी । भक्तपुर, २२ जेठ : बिश्व परिवेशमा बिकासका बिबिध परिभाषाहरु आएका छन् । आधुनिक मुलुकलाई छाड्ने हो भने हामी अझै सँरचना निर्माणकै चरणमा छौं, हाम्रो देशमा आवश्यक मात्रामा सुलभ

चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत : बिजुक्छेँ

भक्तपुर, २२ जेठ : नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको आज भर्चुअलरुपमा

निषेधाज्ञामा जोगीलाई दान गर्दै महिला   

लमजुङ, २२ जेठ : निषेधाज्ञा र कोरोना सङ्क्रमणका बीच रोग भन्दा भोगको डरले जोखिम मोलेर लमजुङ बेँसीशहर बजारमा भिक्षा माग्दै आएका एक जोगीलाई शनिबार बिहान दान गर्दै एक महिला ।

सूर्यमुखी बालीमा विषादी छर्कँदै कृषक

रामपुर, २२ जेठ : पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा सूर्यमुखी बालीमा विषादी छर्कँदै कृषक । सूर्यमुखी खेतीमा कीराले आक्रमण गर्न थालेपछि भगाउन विषादी छर्किँदै । तस्वीर :

ऐतिहासिक महत्वका देवल

जाजरकोट, २२ जेठ : छेडागाड नगरपालिका–८ पजारुस्थित गाउँमा रहेका देवल । ऐतिहासिक महत्वका देवल संरक्षणका अभावमा जीर्ण बन्दै गएका छन् । तस्वीर: हेमन्त केसी

२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : दाहाल   

कर्णाली, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताउनुभएको

‘जडिबुटी मात्रा मिलाएर खाऔँ’   

काठमाडौँ, २२ जेठ : गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको

दिल्लीमा कोभिड सङ्क्रमण घट्दो, लकडाउन खुकुलो पारिँदै   

नयाँ दिल्ली, २२ जेठ : दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.