मुख्य समाचार

दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमति नदिइने

चितवन, १९ असार : रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा

खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ मा बेइजिङ जाने

काठमाडौं, १९ असार : कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ । सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ

कोपा अमेरिका : पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा

काठमाडौं, १९ असार : साविक उपविजेता पेरु ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा

काठमाडौं, १९ असार : ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास

युरो २०२० : स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं, १९ असार : तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१

युरो २०२० : बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा

काठमाडौं, १९ असार : बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन, १९ असार : निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन

पृथ्वी राजमार्गमा खसेको पहिरोले ट्रक पुरिँदा दुईको मृत्यु

धादिङ, १९ असार : अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा

बैतडीको पाटनमा रहेको प्रसिद्ध उदयदेव मन्दिर

उपत्यकामा ४२८ सहित थप २२९९ जनामा कोरोना संक्रमण, ३४५१ संक्रमणमुक्त

काठमाडौं, १८ असार : पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.