
खलङ्गा, १४ पुस : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौँ सिनेट बैठकले जुम्लामा एमबिबिएस र एमडिजिपीको कक्षा सञ्चालन गर्ने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्रधानमन्त्री

सुर्खेत, ९ पुस : कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज बिहान शुरु भएको छ । परिषद्को दोस्रो बैठकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभयो ।

सुर्खेत, ५ पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले कर्णाली प्रदेशको विद्युतीकरणमा विशेष जोड दिने बताउनुभएको छ । सुर्खेतमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीसँगको भेटघाटमा

सुर्खेत, ४ पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना लगानीका उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग

सुर्खेत, २९ मङ्सिर : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गुणात्मक स्वास्थ्य सेवा प्रवाहसम्बन्धी तीनवर्षीय करार सम्झौता भएको छ । प्रतिष्ठान र प्रदेश अस्पतालको पूर्वाधार उपयोग
सुर्खेत, २९ मङ्सिर : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज भेट भएको छ । आज मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखसँग उहाँकै कार्यकक्षमा भेट गर्नुभएको हो ।
सुर्खेत, ९ मङ्सिर : कर्णाली प्रदेश अस्पताललाई नै शिक्षण अस्पताल बनाउन प्रदेश सरकारले सहमति दिएपछि सुर्खेतमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढेको छ । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास

सुर्खेत, ९ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन गर्नुभएको छ । कर्णाली प्रदेशअन्तर्गत नेकपाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज,

सुर्खेत, ६ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना कार्यान्वयनलाई तीव्रता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको आज प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा उहाँले योजना

सुर्खेत, ५ मङ्सिर : संसद् बैठकका लागि पर्याप्त कार्यसूचि(विजनेस) नहुँदा कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन ढिला शुरु हुने भएको छ । मन्त्रालयमा विधेयक मस्यौदाकै चरणमा रहेकाले तत्काल हिउँदे अधिवेशन आह्वानको सम्भावना