कर्णाली प्रदेश

औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको टुङ्गो अझै लागेन 

प्रकाश अधिकारी । सुर्खेत, २ मङ्सिर : जग्गाको टुङ्गो नलाग्दा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको छ । यसअघि छनौट गरिएका स्थानहरु उपयुक्त नभएपछि नयाँ स्थानको सम्भाव्यता अध्ययन शुरु गरिएको

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

सुर्खेत, २८ कात्तिक : कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा

कर्णालीमा १५ नयाँ कुष्ठरोगी फेला परे

वीरेन्द्रनगर, २२ कात्तिक : कर्णाली प्रदेशमा तीन महिनाको अवधिमा १५ जना नयाँ कुष्ठ रोगी भेटिएका छन् । यो सङ्ख्या गत वर्षको भन्दा बढी हो । कुष्ठ रोग निवारणको घोषणा भए

नवनियुक्त प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण

सुर्खेत, २० कात्तिक : कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएका प्रदेश प्रमुख कलौनीले आज यहाँ कर्णाली प्रदेश

डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

डोल्पा, १९ कात्तिक : हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान

सडक अध्ययन गर्न मुख्यमन्त्री शाही महाबु लेकमा

सुर्खेत, १३ कात्तिक : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तिहार सम्पन्न गरेलगत्तै आज दैलख र कालीकोट सीमा क्षेत्रमा पर्ने महाबु लेकमा पुग्नुभएको छ । मुख्यमन्त्री शाही दैलेख–कालीकोट–जुम्ला हुँदै रारा

सङ्घको भरमा कर्णाली विकास हुँदैन : मुख्यमन्त्री शाही

सुर्खेत, ७ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घ भरमा परेर कर्णालीको विकास नहुने बताउनुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको दश दिने भ्रमणगरी बुधबार स्वदेश फर्कनुभएका मुख्यमन्त्री शाहीले

तिब्बत भ्रमण उपलब्धिमूलक : मुख्यमन्त्री शाही

सुर्खेत, ६ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० दिने तिब्बत भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । तिब्बत भ्रमण सकेर स्वदेश फर्कनुभएका मुख्यमन्त्री शाहीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग

‘विपद् दूत’ परिचालन गर्ने कर्णाली सरकारको तयारी

सुर्खेत, ३ कात्तिक : कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षभित्रै हरेक स्थानीय तहमा ‘विपद् व्यवस्थापन दूत’ परिचालन गर्ने तयारी गरेको छ । कर्णालीमा वर्षेनी विपद्बाट हुने धनजनको क्षति रोक्न विपद्

विकासको केन्द्रमा पर्दैछ जाजरकोट

हेमन्त केसी । जाजरकोट, ३ कात्तिक : पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.