सिञ्जा, ८ असोज : जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।
लक्ष्मी भण्डारी । वीरेन्द्रनगर, ७ असोज : “सभामुखज्यू ! कर्णाली प्रदेशमा छाउपडी अन्त्यका लागि कस्तो कानून बनाउनुहुन्छ ?” सुर्खेतको बराहताल गाउँपालिका पुग्नुभएका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीलाई स्थानीय खगिसरा बाँस्तोलाले
सुर्खेत, ६ असोज : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय
वीरेन्द्रनगर, १ असोज : यसपालिको दशैँ तिहारमा कर्णालीमा खाद्य अभाव नहुने भएको छ । दशैँ, तिहारलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले चाडपर्व शुरु हुनुअघि नै खाद्यान्न
सुर्खेत, १ असोज : कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका १७ लाख ७० हजार जनताको सामूहिक विपद् दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरेको छ । प्रदेश सरकारले सम्पूर्ण
सुर्खेत, ३० भदौ : कर्णाली प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दल नेपाली काङ्गे्रसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ । विनियोजन विधेयक र त्यससँग
सुर्खेत, २८ भदौं : शहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईले मुलुक सङ्घीय संरचनामा गइसकेकाले कर्णाली प्रदेशको विकासले अब कोल्टो फेर्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको नवःनिर्मित प्रदेश अस्पताल
प्रकाश अधिकारी । सुर्खेत, २८ भदौ : विसं २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ । कर्णाली प्रदेश सरकारको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल विस्तारका
सुर्खेत, २८ भदौ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा विपन्न नागरिकहरुलाई रु आठ लाख बराबरको निःशुल्क सेवा प्रदान गरिएको छ । प्रतिष्ठान जुम्लाले गत आव २०७५/०७६ मा पैसाका
शुरबहादुर सिंह । सुर्खेत, २८ भदौ : यतिबेला कर्णालीको स्याउ मुलुकमय बनेको छ । निकै राता, पोटिलो, गुलियो र रसिलो स्वादयुक्त दाना स्याउ देख्दा नलोभिने कोही छैन । नेपालका प्रमुख