कर्णाली प्रदेश

प्राङ्गारिक कृषि विधेयक पारित 

सुर्खेत, २२ भदौ : कर्णाली प्रदेशसभाको बैठकले प्राङ्गारिक कृषिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रदेशसभाको आज बसेको चौथौ अधिवेशनको २५ औँ बैठकमा प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक,

पेट्रोलियम भण्डारण डिपो बन्न शुरु  

सुर्खेत, २२ भदौ : सातै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो स्थापना गर्ने सरकारी लक्ष्यअनुसार सुर्खेतमा आवश्यक प्रक्रिया शुरु भइसकेको छ । जग्गा प्राप्तिसँगै डिपो निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम यसै वर्षदेखि शुरु

कर्णालीका किसान अब सामूहिक तरकारी खेतीतर्फ

मिमबहादुर रावल । मान्म, २० भदौ : कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारी लगाएर किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्तर्गतका कर्णाली राजमार्ग छेउछाउका

प्रादेशिक कृषि औद्योगिक व्यापार महोत्सव शुरु

जुम्ला, १९ भदौ : जुम्लामा ‘प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६’ आजदेखि शुरु भएको छ । महोत्सवको उद्घाटन आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । उद्योग

नेपाली सेनाद्वारा पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना

सुर्खेत, १७ भदौ : नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सञ्चालन हुँदै आएको हवाई पारवहन क्षमतालाई विस्तार गर्ने क्रममा आजदेखि

किशोरीमै आमा बन्ने सङ्ख्या घटेन 

सुर्खेत, ११ भदौ : कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन

किशोरीमै आमा बन्ने सङ्ख्या घटेन 

सुर्खेत, ११ भदौ : कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन

डेढ वर्षपछि ‘ओएनएम’ स्वीकृत  

सुर्खेत, ९ भदौ : सरकार गठन भएको डेढ वर्षपछि कर्णाली प्रदेशअन्तर्गत रहने कार्यालय र कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) टुङ्गो लागेको छ । यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय

कर्णाली प्रदेशका विभिन्न १६ स्थानमा घरवास सञ्चालनमा आउने

वीरेन्द्रनगर, ७ भदौ : कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको

मुख्यमन्त्री शाहीद्वारा कर्मचारीलाई निर्देशन

सुर्खेत, ३ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीलाई काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले नेपाल विद्युत् प्राधिकरण दैलेख–कालीकोट विद्युत् प्रशारण लाइन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.