कर्णाली प्रदेश

कर्णाली पछि पर्नुमा दोषी को ?

शुरबहादुर सिंह । सुर्खेत, २९ माघ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दुई दिनदेखि ‘कर्णाली र युवा उद्यमशीलता’का सवालमा बहस चलिरहेको छ । कर्णाली सञ्चार नेटवर्कले मङ्गलबारदेखि सुर्खेतमा कर्णाली उद्यमशीलता,

‘कर्णाली उत्सव’ फागुन १९ देखि 

सुर्खेत, २७ माघ : कर्णाली चिन्ने र चिनाउने उद्देश्यले यही फागुन १९ गतेदेखि कर्णाली उत्सव आयोजना हुने भएको छ । आयोजक संस्था ऋति फाउन्डेशनले फागुन १९ देखि २१ गतेसम्म वीरेन्द्रनगरको

संसदीय दलको बैठकमा सरकारको कामको समीक्षा

सुर्खेत, २५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीको प्रदेश संसदीय दलको बैठकमा कर्णाली प्रदेश सरकारको कामको समीक्षा भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतमा

वन, वातावरण संरक्षण तथा पर्यटनसम्बन्धी विधेयकका मस्यौदा तयार

प्रकाश अधिकारी । सुर्खेत, २५ माघ : कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन, वातावरण संरक्षण र पर्यटनसम्बन्धी अलग–अलग विधेयकका मस्यौदा तयार गरेको छ । मन्त्रालयले ‘प्रदेशभित्रको राष्ट्रिय

करार पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला

सुर्खेत, २५ माघ : उच्च अदालत सुर्खेतले सामुदायिक नर्सिङ कार्यक्रमतर्फ करारमा पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला गरिदिएको छ । उच्च अदालतले यसअघि दिएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने ठहर

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरु

सुर्खेत, २४ माघ : कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक भएसँगै आजबाट हिउँदे अधिवेशन शुरु भएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीबाट पाँचौ अधिवेशन

कर्णाली प्रदेशसभाको दुई वर्ष : सरकारलाई खबरदारीदेखि कानून निर्माणमा गाउँ–गाउँसम्म

प्रकाश अधिकारी । सुर्खेत, २३ माघ : कर्णाली प्रदेशसभाले दुई वर्षको अवधिमा २९ वटा कानून निर्माण गरेको छ । कानून निर्माणमा सरोकारवालाको पर्याप्त सहभागिता र विषयगत समितिमा गहन छलफलपछि प्रदेशसभाले

कर्णाली प्रदेश प्रहरी विधेयकको मस्यौदा तयार

सुर्खेत, २० माघ : कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबारदेखि शुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनको प्रारम्भमा विधेयक दर्ता गर्ने

कर्णाली उत्सव : ‘कुडा कर्णालीका’

शुरबहादुर सिंह/प्रकाश अधिकारी । सुर्खेत, १२ माघ : कर्णाली प्रदेशमा १० जिल्ला भए पनि कर्णालीवासी ११ जिल्ला छन् भन्ने ठान्छन् । उनीहरुको तर्क छ, “कर्णालीका आदिवासी राउटेको आफ्नै जिल्ला छैन

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते 

सुर्खेत, १२ माघ : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.