विजय रावत । खलङ्गा, ६ वैशाख : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको उद्गमस्थल मानिन्छ । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आएको
सुर्खेत, ५ वैशाख : यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टू) को विजेता टोलीले रु पाँच लाख राशिको पुरस्कार पाउने भएको छ । आयोजक
विजय रावत । खलङ्गा, ३ वैशाख : जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ । जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८
सुर्खेत, ३० चैत : गरीबी न्यूनीकरण गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले ‘किसान–सरकार’ हातेमालो कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रदेशभित्रका १० जिल्लामा सबैभन्दा बढी गरीब भएका स्थानीय तह र त्यसमा पनि
सुर्खेत, २९ चैत : महालेखापरीक्षकको कार्यालय, डोरमुकाम सुर्खेतले आर्थिक वर्ष २०७४/७५ को कर्णाली प्रदेशको वार्षिक लेखापरीक्षण प्रतिवेदन आज प्रदेश प्रमुखसमक्ष पेश गरेको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष नायब महालेखापरीक्षक
सुर्खेत, २७ चैत : कर्णाली प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १८२ (२) बमोजिम हिउँदे अधिवेशन अन्त्य
सुर्खेत, २७ चैत : कर्णाली प्रदेश सरकारको ४०औँ मन्त्रिपरिषद बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आन्तरिक मामिला तथा
सुर्खेत, २६ चैत : कर्णाली प्रदेशसभाको आजको बैठकले प्रदेश सहकारी विधेयक २०७५ पारित गरेको छ । सामाजिक विकास समितिले संशोधन गर्ने र प्रतिवेदनलाई विधेयकको अङ्ग कायम हुने गरी बैठकले विधेयक
प्रकाश अधिकारी । सुर्खेत, १० चैत : दोस्रो चौमासिक आर्थिक वर्ष वितिसक्दासमेत कर्णाली प्रदेश सरकारले लक्ष्य अनुसार विकास बजेट खर्च गर्न सकेको छैन। प्रदेश कोष तथा लेखानियन्त्रक कार्यालयले चालू आवको
सुर्खेत, ९ चैत : कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को ३८औँ बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन ल्याउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आयोगसम्बन्धी ऐन ल्याउन