कर्णाली प्रदेश

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

सुर्खेत, २१ वैशाख : त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ । फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले आज हराउँदै आर्मीले उपाधिसँगै रु पाँच

कर्णालीमा कृषि तथ्याङ्क सङ्कलन गरिने

सुर्खेत २१, वैशाख : कर्णाली प्रदेशका जिल्लामा कृषि तथ्याङ्क सङ्कलन गरिने भएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीको कृषि तथ्याङ्क सङ्कलन गर्न प्रदेशका सबै स्थानीय तहका प्रमुख,

कर्णालीको राजधानीमै खानेपानीको सङ्कट

शुरबहादुर सिंह । सुर्खेत, २१ वैशाख : वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका

‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’

काठमाडौँ, २० वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका

कर्णालीमा माछाको सम्भाव्यता अध्ययन

सुर्खेत, १४ वैशाख : कर्णाली प्रदेशमा मत्स्यपालन तथा मत्स्य व्यवस्थापनसम्बन्धी सम्भाव्यता अध्ययन गरिएको छ । युयस एड पानी कार्यक्रमको सहयोग तथा नेपाल मत्स्य समाजले कर्णालीका विभिन्न जिल्लामा माछा पालनको सम्भाव्यता

केपिएल : घरेलु टोलीको लगातार जीत

सुर्खेत, १४ वैशाख : घरेलु टोली कर्णाली–११ वीरेन्द्रजगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा लगातार जीत हात पार्न सफल भएको छ । कालिञ्चोक क्रिकेट मैदानमा आज भएको खेलमा

कर्णालीको खाद्य सुरक्षाका लागि अध्ययन गरिने

मानदत्त रावल जुम्ला, १४ वैशाख : कर्णाली ‘अर्गानिक’ उत्पादनको उर्वर क्षेत्रका रूपमा चिनिन्छ । तर, पछिल्लो समय जलवायु परिवर्तनले यहाँका किसानको जनजीविकामा प्रतिकूल असर पर्दै गएको छ । जुम्लामा रहेका

कर्णालीमा ३० अर्बको बजेट ल्याइने

सुर्खेत, १२ वैशाख : कर्णाली प्रदेश सरकारले आव २०७६÷७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत

‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक

सुर्खेत, ९ वैशाख : कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी

‘केपिएल–टु’ को खेल तालिका सार्वजनिक

सुर्खेत, ७ वैशाख : यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टु) को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीले आज खेल तालिका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.