दुल्लु, ९ चैत : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीको विकास नयाँ ढङ्गले गर्ने बताउनुभएको छ । कर्णालीमा भएका प्राकृतिक स्रोत साधनलाई सहीरुपमा परिचालन गरेर असन्तुलीत र वितरणमुखी योजनालाई सन्तुलनमा
सुर्खेत, ८ चैत्र : यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ
सुर्खेत, ५ चैत : खेलकूद क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशमा खेलकूद विकास परिषद् गठनको प्रस्ताव गरिएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशसभामा टेबुल गरेको ‘प्रदेशमा खेलकूदको
सुर्खेत, ४ चैत : कर्णाली प्रदेशसभामा पहिलोपटक ‘ढ्याप्ढ्यापे समय’ प्रयोगमा ल्याइएको छ । आज अपराह्न १ बजे शुरु भएको बैठकमा सभामुखले सभाको काम–कारवाही शुरु भएको घोषणा गरेलगत्तै प्रतिपक्षी नेपाली काङ्गे्रसका
सुर्खेत, ४ चैत : प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले
सुर्खेत, २ चैत : कर्णाली प्रदेशको योजना आयोगले प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव सङ्कलन शुरु गरेको छ । कर्णाली प्रदेशका जिल्लास्तरीय कार्यक्रमको आयोजना गरी प्रथम आवधिक योजनाको आधारपत्र

सुर्खेत, १ चैत : कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानको लक्ष्मण रेखामा बसेर अधिकार प्रयोग गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिद्धारा कर्णाली प्रदेशको राजधानी
उपेन्द्र न्यौपाने । सिञ्जा, १ चैत : तातोपानी–३ का चैते दमाईंको घरमा अहिलेको ठ्याक्कै छ/सात वर्ष पहिले मुरीमुरी धान, जौ, गहुँ, मकै, कोदो र चिनोलगायत विभिन्न अन्न बाली उत्पादन हुन्थ्यो
शुरबहादुर सिंह । सुर्खेत, २८ फागुन : कथाको शुरुमा कर्णालीको सिङ्जा सभ्यता र संस्कृतिसँग जोडिएको जन्तीसहितको विवाह आउँछ । जसले दर्शकलाई कर्णालीको परम्परागत एवं मौलिक संस्कृति, भाषा, वेषभूषा र रहनसहनको
सुर्खेत, २७ फागुन : कर्णाली प्रदेशसभाको बैठकमा सांसदहरुले प्राङ्गारिक कृषि विधेयकको स्वागत गर्नुभएको छ । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको चौथो बैठकमा ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’