अन्तर्राष्ट्रिय

कृषि कानुनविरुद्ध दिल्ली घेर्दै किसानको मोर्चा, ८ डिसेम्बरमा भारत बन्द घोषणा

नयाँ दिल्ली, १९ मंसिर : कृषि कानुनविरुद्ध भारतका किसानको प्रदर्शनको आज नवौं दिन भएको छ। सरकारसँग शनिबार हुने भनिएको वार्ता अघि शुक्रबार किसानहरुले ठूलो घोषणा गरेका छन्। उनीहरुले ८ डिसेम्बरमा

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

न्यूयोर्क, ४ मंसिर : अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शीर्ष नेताले दाबी गरेका छन् ।  वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी

दिल्लीमा मास्क नलगाई हिड्नेलाई २ हजार जरिवाना

नयाँदिल्ली, ४ मंसिर : भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी

सातौं पटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

काठमाडौं, १ मंसिर : नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् । जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद

राष्ट्रपति ट्रम्पको समर्थनमा वासिङ्टन डिसीमा विशाल प्रदर्शन

वासिङ्टन डिसी, ३० कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्टन डिसीमा प्रदर्शन भएको छ । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं

अमेरिकामा एकैदिनमा पौने दुई लाख कोरोना सङ्क्रमित 

वासिङ्टन, २९ कात्तिक : कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको

फ्रान्समा लकडाउन डिसेम्बरसम्म जारी रहने

पेरिस, २८ कात्तिक : फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म गरिने बताइएको छ । सो कुराको जानकारी फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले दिएका हुन् । उनले फ्रान्समा जारी रहेको

काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु

काबुल, अफगानिस्तान, २२ कात्तिक : काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ । सरकारले विद्रोही

फ्रान्समा एकै दिनमा अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ पुष्टि

पेरिस, फ्रान्स, २२ कात्तिक : फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोनाभाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ ।

भियना आतंककारी हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द गरिने   

भियना, २२ कात्तिक : अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रालयका प्रवक्ताले छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.