अन्तर्राष्ट्रिय

भारतको बजेट अधिवेशन सोमबारदेखि सुरु हुने   

नयाँ दिल्ली, २३ फागुन : भारतमा सोमबारदेखि दोस्रो चरणको बजेट अधिवेशन सुरु हुने भएको छ । अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तरी अफगानिस्तानमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु

मजार ए सरिफ, २३ फागुन : उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । प्रान्तीय प्रहरीका अदिल

ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा   

सानफ्रान्सिस्को, २३ फागुन : विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नु भएको छ । उहाँको त्यो पहिलो ट्वीटलाई शनिबार २५ लाख डलरमा

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी   

बेइजिङ, २३ फागुन : कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा

म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं, २० फागुन : म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबारमात्रै ३८ जनाको ज्यान गएको छ ।  सेनाले

म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु

काठमाडौं, ९ फागुन : म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीका अनुसार  सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको

लद्दाखबाट सेना हटाउन भारत–चीन सहमत

नयाँदिल्ली, २९ माघ : लद्दाखबाट सेना हटाउने विषयमा भारत र चीनबीच सहमति जुुटेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले दुुई देशबीच सेना हटाउने सहमति बनेको जानकारी दिएका हुन् । यसअघि

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने   

वासिङ्टन, २६ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिनुभएको छ । एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताउनुभएको हो ।

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने   

कायरो, २६ माघ : चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा

भारतमा कोरोनाबाट १ लाख ५५ हजार भन्दा बढीको मृत्यु   

नयाँदिल्ली, २६ माघ : भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.