अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, ७२ वर्षदेखि सत्तामा

बेइजिङ, १७ असार : चिनियाँ कम्युनिष्ट पार्टीले आजबाट सय वर्ष पूरा गरेको छ । सत्तारूढ पार्टीले सय वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार बिहान चीनको राजधानी बेइजिङस्थित तियामेन स्क्वायरमा भव्य कार्यक्रम आयोजना

पाकिस्तानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, ३० बढी घाइते

बलुचिस्तान, २८ जेठ : पाकिस्तानको बलुचिस्तान प्रान्तमा यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका

भारतमा दुई महिनायताकै सबैभन्दा कम कोरोना संक्रमण, मृत्युको संख्यामा कमी

नयाँ दिल्ली, २३ जेठ : भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो

दिल्लीमा कोभिड सङ्क्रमण घट्दो, लकडाउन खुकुलो पारिँदै   

नयाँ दिल्ली, २२ जेठ : दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको

जापानमा जन्मदर घट्यो   

टोकियो, २२ जेठ : जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत बर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो । जापानमा लामो

भारतमा अझै पनि दैनिक सवा लाख कोरोना सङ्क्रमित   

नयाँ दिल्ली, २२ जेठ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा

ममता बनर्जी भवानीपुर निर्वाचन क्षेत्रबाट उपनिर्वाचन लड्ने

कोलकाता, ८ जेठ : हालै भारतको पश्चिम बंगालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बंगालको भवानीपुर निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन् । पश्चिम बंगालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस

मंगल ग्रहमा चीनको पहिलो यान अवतरण

बेइजिङ, १ जेठ : चीनले पठाएको एउटा यानले रातो मंगल ग्रहमा अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको

चीनको नयाँ जनसंख्या १ अर्ब ४१ करोड २० लाख

बेइजिङ, २८ बैशाख : चीनले मंगलबार गत वर्ष गरिएको जनगणनाको तथ्यांक सार्वजनिक गरेको छ । चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार गत वर्ष चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख पुगेको

कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

टोकियो, २५ बैशाख : कोरोना संक्रमण थप फैलिएपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ । जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्ध मे महिनाको अन्त्यसम्म

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.