अन्तर्राष्ट्रिय

जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प   

टोकियो, २२ कात्तिक : जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले

बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी

वासिङ्टन, २२ कात्तिक : अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५१ हजारभन्दा बढीको मृत्यु, ४ करोड ९८ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित

वासिङटन, २२ कात्तिक : चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट यो समाचार तयार पार्दासम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ

चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि

बेइजिङ । २२ कात्तिक : यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६

अमेरिकी राष्ट्रपतिको निर्वाचन : बाइडेनको अग्रता, महत्वपूर्ण राज्यहरूको परिणाममा पर्खिइँदै  

वासिङ्टन, २१ कात्तिक : केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ । अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्र्याटिक पार्टीका

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ४२ हजारभन्दा बढीको मृत्यु, ४ करोड ९२ लाख ४१ हजार भन्दा बढी सङ्क्रमित

पेरिस, २१ कात्तिक : चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट यो समाचार तयार पार्दासम्म १२ लाख ४२ हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको

अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने एकजना हतियार सहित पक्राउ   

वासिङ्टन, २१ कात्तिक : हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको

काबुलको विश्वविद्यालयमा भएको हमलाको फ्रान्सेली राष्ट्रपति म्याक्रोद्वारा निन्दा   

पेरिस, २१ कात्तिक : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले अफगानिस्तानको राजधानी काबुलको एक विश्वविद्यालायमा भएको हमलाको निन्दा गर्नुभएको छ ।उहाँले काबुलको विश्वविद्यालयमा आईएसद्धारा भएको हमलाको निन्दा गर्नुभएको हो । उहाँले आफ्नो

ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको डोनाल्ड ट्रम्पको आरोप

वासिङ्टन, २१ कात्तिक : अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ । उहाँका गरेका केही ट्वीटहरु सामाजिक

ग्वाटेमालामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ५० पुग्योः राष्ट्रपति

मेक्सिको सिटी, २१ कात्तिक : ग्वाटेमालामा आएको इटा नामको समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तिब्र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.