अन्तर्राष्ट्रिय

नदीमा बस खस्दा काश्मिरमा बाह्रको मृत्यु

श्रीनगर, भारत नियन्त्रित काश्मिर, २० असोज : भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको

गाजा क्षेत्रमा तीनको मृत्यु, ३७६ जना घाइते

गाजा, २० असोज : प्यालेस्टाइन र इजरायलको विवाद भएको गाजा क्षेत्रमा शुक्रबार भएको झडपमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य ३७६ जना घाइतेसमेत भएका स्थानीय अधिकारीलाई

इन्डोनेसियामा गएको भूकम्प कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५७१ पुग्यो

पालु, इन्डोनेसिया, २० असोज : इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक

कम्बोडियाका प्रधानमन्त्री जापान र इन्डोनेसिया भ्रमणमा

न्होमपेन्ह, २० असोज : कम्बोडियाका प्रधानमन्त्री समडेच टेचो हुन सेन जापान र इन्डोनेसियाको भ्रमणका लागि शनिबार जापानको राजधानी टोकियो प्रस्थान गर्दै हुनुहुन्छ । कम्बोडियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री हुन

थाइल्याण्ड नरेशलाई एक हजार ६०० सुरक्षाकर्मी

बैङ्कक, १९ असोज : थाइल्याण्डका राजा र उहाँको परिवारका लागि झण्डै एक हजार ६०० सुरक्षाकर्मी खटाइएको छ । राजा महा भाजिरालोङकोर्न र उहाँको परिवारका लागि यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु खटाइएको

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई १५ वर्ष कारागार

सिओल, १९ असोज : दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । घुस

पाकिस्तानका प्रतिपक्षी नेता शहवाज पक्राउ

इस्लामावाद, पाकिस्तान, १९ असोज : पाकिस्तानका प्रतिपक्षी दलका नेता शहवाज शरीफलाई भ्रष्टाचार आरोपमा शुक्रबार पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् । शहवाज पूर्व प्रधानमन्त्री नवाज शरीफको परिवारको भ्रष्टाचार आरोप लाग्ने

इन्टरपोलका अध्यक्ष ‘चीनमा वेपत्ता’

पेरिस, १९ असोज : इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उहाँको श्रीमतीले जानकारी दिनुभएको छ । अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक

फोनबाट तीन तलाक

बाहरैच, उत्तर प्रदेश, १९ असोज : उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन् । मुस्लिम समुदायका नागरिकमा श्रीमान्ले श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन

कङ्गोका मुकवेगे र याजिदी अभियन्ता मुरादलाई नोबेल शान्ति पुरस्कार

ओस्लो, १९ असोज : द्वन्द्वको परिस्थितिमा यौनहिंसा विरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गोका डा डेनिस मुकवेगे र याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्त रुपमा सन् २०१८ को नोबेल शान्ति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.