लास भेगास, १८ असोज : विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार
काबुल, १८ असोज : अफगानी सुरक्षाफौजको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकूहरु मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा बुधबार राति तालिबानी लडाकूले आक्रमण गरेका थिए ।
नयाँदिल्ली, १८ असोज : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका,
वासिङ्टन, १८ असोज : पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले छिमेकी मित्रराष्ट्र अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्व समाधानका लागि संयुक्तराज्य अमेरिकासँग मिलेर कार्य गर्न पाकिस्तान इच्छुक रहेको बताउनुभएको छ । तर अमेरिकी
दि हेग, नेदरल्यान्ड्स, १८ असोज : संयुक्त राष्ट्रसङ्घको एक अदालतले मानवीय सहायताका सामग्री एवं नागरिक उड्डयन सुरक्षासँग जोडिएका सामानको आयातमा इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्न संयुक्तराज्य अमेरिकालाई आदेश दिएको छ
भियतानाम, १७ असोज : भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएको छ । बुधबार उहाँले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उहाँ मात्रै एक्लै उम्मेदवार
स्टकहोम, १७ असोज : सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिनेभएको छ । विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी
इस्तानबुल, १७ असोज : टर्कीको राजधानी इस्तानबुलमा एउटा सानो ट्रकमा सवार रहेका ४२ जना गैरकानूनी पाकिस्तानी आप्रवासीलाई टर्कीज प्रहरीले कब्जामा लिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार शरणार्थीले भरिएको बागसिलार जिल्लामा
क्वालालम्पुर, १७ असोज : मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको
जकार्ता, १७ असोज : इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ । यस भूकम्पमा फसेका व्यक्तिहरुको