अन्तर्राष्ट्रिय

इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको दावी

कायरो, २२ असोज : इजिप्टको सिनैमा ५२ शंकास्पद जिहादी मारिएको सरकारी सेनाले दावी गरेको छ । इस्लामिक स्टेट (आइएस) लडाकू विरुद्धको सुरक्षा कारबाही अभियानका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका

बैंककमा गोली चल्दा भारतीय नागरिककको मृत्यु

बैंकक, २२ असोज : थाइल्यान्डको राजधानी बैंककको एक व्यापारिक क्षेत्रमा किशोर किशोरीहरूको दुई समूहबीच विवादपछि गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । थाइल्यान्डका स्वास्थ्य अधिकारीले सोमबार दिएको जानकारी

नोर्धाउस, रोमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम, २२ असोज : अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धातालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायू परिवर्तनलाई दिर्घकालीन

अफगान राष्ट्रपतिसँग अमेरिकी विशेष दूतको भेटवार्ता

काबुल, २२ असोज : अफगानिस्तानका लागि शान्ति तथा मेलमिलाप सम्बन्धी अमेरिकी विशेष दूत जाल्मे खलिलजादले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अस्राफ घानीसँग भेट गर्नुभएको छ । अफगानिस्तानमा दिगो शान्ति स्थापनाको सम्भावना पहिल्याउन

अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह

बेइजिङ, २२ असोज : चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गर्नुभएको छ । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना

लिबियाको मन्त्रिमण्डलमा हेरफेर

त्रिपोली, २२ असोज : संयुक्त राष्ट्रसङ्घको समर्थन रहेका लिबियाका प्रधानमन्त्री फायेज सेराजले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डलमा तीन जना नयाँ मन्त्री थप गरिएका छन् । मन्त्रिपरिषदमा गृह,

हवाई कारबाहीमा २८ जना आतङ्ककारी मारिए

मैमाना, अफगानिस्तान, २२ असोज : उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिकस्रोतले सोमबार सो जानकारी दिएको छ । आइतबार साँझ

इन्टरपोलका अध्यक्ष मेङ होङवेईले गरे राजीनामा

बेइजिङ, २२ असोज : गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित

भारतमा इन्धनको मूल्यवृद्धि

नयाँदिल्ली, २२ असोज : भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको

केही दिनभित्र ‘वफर जोन’बाट हतियार हटाउछौँ : विद्रोही

अलेइस, सिरिया, २१ असोज : टर्कीको सहयोगप्राप्त सिरियाली विद्रोहीले उत्तरपश्चिमी क्षेत्रमा बनाइन लागेको हतियार निशेधित क्षेत्र ‘वफर जोन’बाट शक्तिशाली (ठूला) हतियार हटाउन सहमत भएको जनाएको छ । सिरियाली सरकारले उक्त

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.