अन्तर्राष्ट्रिय

रोहिङ्ग्या विरुद्धको दुव्र्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुक : अधिकारवादी

याङ्गुन, २३ असोज : म्यान्मारका रोहिङ्ग्या समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन् । यसअघि संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले गरेको अनुसन्धानमा म्यान्मारको

बुल्गेरियाली पत्रकारको निर्मम हत्याप्रति सर्वत्र भत्र्सना

रुज, बुल्गेरिया, २३ असोज : बुल्गेरियाको एक टेलिभिजनमा कार्यरत महिला पत्रकारका हत्यारा पत्ता लगाउन बुल्गेरियाको सरकारमाथि अन्तर्राष्ट्रिय तहबाटै दबाब बढ्न थालेको छ । हत्या गरिएका पत्रकारको सम्झनामा बुल्गेरियाको राजधानी सोफिया

चीनद्वारा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण

जिक्वान, चीन, २३ असोज : चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग

युक्रेनी हतियार भण्डारमा बिस्फोट

कीभ, २३ असोज : युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ । स्थानीय अधिकारीहरुले राजधानी

म्यानमारमा अासियन सिओसिआई बैठक आयोजना हुने

याङ्गुन, २३ असोज : म्यान्मारले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन आसियनको संस्कृति तथा सूचनासम्बन्धी समिति सीओसिआइको ५३ औँ बैठक आयोजना गर्ने भएको छ । आसियनको उक्त समितिको बैठक म्यान्मारको राजधानी नेपितवमा

संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

काबुल, २२ असोज : अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ । उहाँको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको

पाकिस्तानमा तेह्र बर्ष अघिको विध्वंशकारी भूकम्पको सम्झना

इस्लामावाद, २२ असोज : पाकिस्तानमा तेह्र बर्ष अघि आएको विध्वंशकारी भूकम्पको विभिन्न कार्यक्रममार्फत सम्झना गरिएको छ । पाकिस्तानमा सन् २००५ को अक्टोबर ८ तारिखका दिन गएको भूकम्पमा परी झण्डै एक

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या करिब दुई हजार

जाकार्ता, २२ असोज : इन्डोनेसियामा केही दिन अगाडी आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार पुगेको छ। अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको

अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ : चीन

बेइजिङ, २२ असोज : एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ

नर्वेली राजा चीन आउने

बेइजिङ, २२ असोज : नर्वेका राजा हेराल्ड पाँचौँ आगामी बिहीबार चीन भ्रमणमा आउनुहुने भएको छ । नर्वेका राजा हेराल्डको भ्रमणमा दश दिन लामो राजकीय भ्रमण भएको चीनको विदेश मन्त्रालयले जनाएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.