अन्तर्राष्ट्रिय

एसियाली शेयर बजारमा भारी गिरावट

सिंगापुर, २५ असोज : अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीकः मुद्राकोष प्रमुख

नुसा डुआ, इन्डोनेसिया, २५ असोज : अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय

भूकम्पको १५ दिनपछि खोजी र उद्धार कार्य बन्द

पालु इन्डोनेसिया, २५ असोज : इन्डोनेसियामा करिब दुई हप्ता अगाडि गएको भूकम्प र त्यसपछि आएको सुनामीको कारण बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार कार्य बन्द गरिने भएको छ । त्यस भूकम्प

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

सिड्नी , २५ असोज : पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्काे शक्तिशाली परकम्प पनि

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

याङ्गुन, २४ असोज : म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई

डुङ्गा पल्टीँदा आठको मृत्यु, २५ बेपत्ता

आङ्करा, २४ असोज : अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य

केन्याका गाँउ गाँउमा चिनियाँ मोबाइल लोकप्रिय

नैरोबी, २४ असोज : चीनमा बनेका मोबाइल फोन सेटहरू केन्याका ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय भएको पाइएको छ । धेरै प्रकारका कामहरू गर्न मिल्ने बहुउपयोगी र सस्तो भएकाले गाँउ गाँउमा चिनियाँ

बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

ढाका, २४ असोज : बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी

बुल्गेरियाली पत्रकारको हत्या आशंकामा पक्राउ

सोफिया, २४ असोज : जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् । तर मारिनोभाको हत्या हुनुमा पत्रकारिता पेशा

कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछिः ट्रम्प

वासिङ्टन, २४ असोज : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.