काबुल, २७ असोज : तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ । उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको
काबुल, अफगानिस्तान, २७ असोज : अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु
थेस्सालोनिकी, ग्रीस, २७ असोज : उत्तरी ग्रीसमा शनिबार कार र ट्रक जुधेर भएको दुर्घटनामा कारमा सवार ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कारमा आप्रवासीहरु रहेको आशंका गरेको
क्रिस स्टेन । जालामबेस्सा, इथिओपिया, २७ असोज : तीन वर्षदेखि त्रास र गरिबीमा बाँचेकी नेब्याट जेरियालाई आफ्नो देश इरिट्रियाबाट पलायन हुन अति कठिन भइरहेको थियो । उहाँ जर्मनी पलायन भएका आफ्ना श्रीमान्लाई
सानफ्रान्सिस्को, २७ असोज : विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका
मेक्सिको सिटी, संयुक्तराज्य अमेरिका, २७ असोज : अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ
अङ्कारा, २६ असोज : टर्कीमा हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ । राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप
काम्पाला, २६ असोज : युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले शुक्रबार जनाएका
बेइजिङ, २६ असोज : जापानका प्रधानमन्त्री सिन्जे आबे यही महिनाको अन्त्य तिर चीन जानु हुने भएको छ । औपचारिक भ्रमणका लागि उहाँ यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन जान
किङ्शास, २६ असोज : लोकतान्त्रीक गणतन्त्र कङ्गो (डीआरसी)को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ । उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी