ढाका, २९ असोज : हालै अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन् । आलोचकहरूले भनेका छन् सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय
म्यानमार, २९ असोज : म्यानमारको राजधानी नेपितमा सोमबार त्रिपक्षीय शान्ति वार्ता सुरु भएको छ । म्यानमारको सरकार, सेना र युद्ध विराम गरेको विद्रोही समूहकाबीचमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन्
याङगुन, २९ असोज : म्यानमारको याङगुन—मण्डलाय राजमार्गमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । यही अक्टोबर एकदेखि अक्टोबर १४ सम्मको दुई हप्तामा
लण्डन, २९ असोज : बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ । राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो ।
टुलाउज, फ्रान्स, २९ असोज : दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन् ।
सोल, २९ असोज : उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष
फर्नान्डा पेस ब्लाजकेज र बेट्रिस डेबु । सोवेतो, दक्षिण अफ्रिका, २९ असोज : दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा
लन्डन, २९ असोज : इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिक रुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ । विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको
वासिङ्टन, २८ असोज, : अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उहाँलाई बिदा उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताउनुभएको छ । म्याटिसलाई
तेहरान, असोज २८ : इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय भएको इरानका प्रधानमन्त्रीले आइतबार बताउनुभएको छ । अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन्