अन्तर्राष्ट्रिय

इजरायली प्रमुख विमान कम्पनीद्वारा सन् २०१९ देखि उडान नगर्ने चेतावनी

जेरूसेलम, इजरायल, असोज २८ : सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीद्वारा सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमहरूले आइतबार जनाएका छन्

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको -याली

सिकागो, २८ असोज : अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन्

टर्कीमा १९ जना आप्रवासीको मृत्यु, ११ जना घाइते

इस्तानबुल, २८ असोज : टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् । आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी

इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग

नुसा डुआ, इन्डोनेसिया, २८ असोज : विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ । हालैमात्र

चुनावी -यालीमा शनिबार भएको बम आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्यो

काबुल, २८ असोज : अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ¥यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा यही अक्टोबर २०

आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

मोगादिसु, सोमालिया, २८ असोज : शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ । सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

मस्को, २८ असोज : रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त हुनुभएको छ । मस्कोको दक्षिणमा रहेको एक

सडक दुर्घटनामा पाँच महिला र तीन बालबालिकाको मृत्यु

नयाँ दिल्ली, २७ असोज : पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ । शनिबार बस र ट्रक एक आपसमा ठोक्किदा

मलेसियाका पुर्वउपप्रधानमन्त्री अन्वार विजयी

पोर्ट सिडक्सन, मलेसिया, २७ असोज : पुर्ववर्ती सरकारको पालामा जेल सजाय भोगेका मलेसियालीका पुर्वउपप्रधामन्त्री अन्वर इब्राहिम फेरी मुलधारको राजनीतिमा फर्किनु भएको छ । उहाँ शनिबार भएको निर्वाचनमा विजयी हुदै मुलधारको

भारतमा आएको चक्रवातमा परी २१ को मृत्यु

नयाँदिल्ली, २७ असोज : भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.