अन्तर्राष्ट्रिय

हवाई कारवाहीमा चार तालिबान कमाण्डरसहित तीस मारिए

फराह, अफगानिस्तान, २६ असोज : गत हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी चार तालिबान कमाण्डर मारिएका छन् । फराह प्रान्तका गभर्नर अब्दुल बासिर

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

सोल, २६ असोज : दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गर्नुभएको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५

पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

काबुल, २६ असोज : आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी

फ्लोरिडाका आँधी पीडितहरुको खोजी र उद्धारको काम शुरु

पानामा सिटी, संयुक्त राज्य राज्य अमेरिका, २६ असोज : अमेरिकाको फ्लोरिडालगायतका राज्यमा भएको आँधी पीडितहरुको उद्धारको काम शुरु गरिएको छ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडासहितका तीन ओटा राज्यमा आएको आँधीका

आबेइ शान्ति मिसनको म्याद छ महिना थप

संयुक्त राष्ट्रसङ्घ, २६ असोज : संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले बिहीबार सुडान र दक्षिण सुडानबीचको विवादित आबेइ क्षेत्रमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सैनिकको म्याद अन्तिम पटक छ महिनाका लागि थप गरेको छ

माल्दिभ्सको निर्वाचन परिणामबारे आइतबार सुनुवाई हुने

कोलम्बो, २५ असोज : माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचनका बारेमा परेको मुद्धामाथी आउदो आइतबार सुनुवाई गर्ने जनाएको छ । हालै भएको राष्ट्रपतीय निर्वाचनबारेमा राष्ट्रपति अब्दुला यमीनले दिएको चुनौतीबारेमा आइतबार सुनुवाई गर्ने

सन् २०११ मा भएको इजिप्टको आन्दोलन गलत : राष्ट्रपति

काएरो, इजिप्ट, २५ असोज : इजिप्टमा तत्कालिन राष्ट्रपति होस्नी मुवारकलाई सन् २०११ मा सत्ताच्युत गरेको विद्रोह गलत रोगको निधानका लागि ‘गलत परीक्षण रिपोर्टमा चलाइएको गलत औषधी भएको’ राष्ट्रपति अब्देल फताह

पाकिस्तानमा एक घर भत्किँदा आठ बालबालिकाको मृत्यु

इस्लामावाद, २५ असोज : पाकिस्तानमा बिहीबार एउटा घर भत्किँदा कम्तीमा आठ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा घर भत्केर नजिकै चौरमा खेलिरहेका स्थानीय आठ बालबालिकाको

पाकिस्तानी मिथी, मुस्लिम–हिन्दु सहिष्णुताको सुखद स्थल

अस्रफ खान । मिथी, पाकिस्तान, २५ असोज : पाकिस्तानी सहर मिथीमा छिमेकी मुलुक भारतमा झैं गाईवस्तु निस्फिक्री यताउता घुमिरहेका पाइन्छन् । हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक

काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

श्रीनगर, २५ असोज : भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.