अन्तर्राष्ट्रिय

रेल दुर्घटनामा चारको मृत्यु, ४३ घाइते

अङ्कारा, २७ मङ्सिर : टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् । गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई

इजरायली कारबाहीमा प्यालेस्टिनी मारिए

जेरुसेलम, २७ मङ्सिर : पश्चिमी गाजा क्षेत्रमा दुईजना इजरायली नागरिकको हत्यामा संलग्न रहेको आशंका गरिएका एकजना प्यालेस्टिनी इजरायली सेनाको कारबाहीमा मारिएका छन् । दुई महिनादेखिको खोजी पश्चात ती प्यालेस्टिनी मारिएको

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रसेल्स, २७ मङ्सिर : बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक

भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु

हनोइ, २७ मङ्सिर : भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको

विपक्षीको -यालीमा झडप, कम्तीमा दुईको मृत्यु

कङ्गो, २६ मङ्सिर : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीले निकालेको -यालीमा भएको झडपमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । बुधबारको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको र अरू कैयौँ

श्रीलङ्काका अपदस्थ प्रधानमन्त्रीलाई पुनः स्थापित गर्न संसद्को माग

कोलम्बो, २६ मङ्सिर : श्रीलङ्काको संसद्ले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । बुधबार भएको मतदानमा ठूलो सङ्ख्यामा सांसदले विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने पक्षमा मतदान

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

पेरिस, २६ मङ्सिर : फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा

आप्रवासीको समस्या र अव्यवस्था निराकरणका लागि काराकेश सम्झौता

दिलीप शर्मा । काठमाडौँ, २५ मङ्सिर, : विश्वका १६४ राष्ट्रका प्रतिनिधिहरूको उपस्थिितिमा आप्रवासनसम्बन्धी विश्वव्यापी सम्झौता माराकेश २०१८लाई संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेस ऐतिहासिक कदम भन्दै आप्रबासीहरूको समस्या र अव्यवस्था नियन्त्रणका लागि यो

टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी

जकार्ता, २६ मङ्सिर : इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी

टेन्सेन्ट म्यूजिकको एक अर्ब डलरको आइपिओ

न्यूयोर्क, २६ मङ्सिर : चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.