अन्तर्राष्ट्रिय

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

जकार्ता, २६ मङ्सिर : इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको

भारतीय राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुमधुर

याङ्गुन, २६ मङ्सिर : म्यान्मारका राष्ट्रपति यू विन मिन्तले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको म्यान्मार भ्रमणले यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगेको बताउनुभएको छ । हाल म्यान्मार भ्रमणमा

हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत

भ्यानकुभर, क्यानाडा, २६ मङ्सिर : क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको

टाइम पत्रिकाको ‘बर्ष व्यक्तिव’ मा खसोग्गी

न्यूयोर्क, अमेरिका, २५ मङ्सिर : टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको

कङ्ग्रेस राजस्थान र छत्तिसगढमा अगाडी, मध्यप्रदेशमा भाजपासँगसँगै

नयाँ दिल्ली, भारत, २५ मङ्सिर : भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य

वार्तामा यमनी सरकार र विद्रोहीबाट करिब १५ हजार कैदीको नाम सार्वजनिक

रिम्बो, स्वीडेन, २५ मङ्सिर : संयुक्त राष्ट्रसंघको पहलमा स्वीडेनमा भइरहेको यमनको सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान गरेका छन् । वार्ता शुरू भएको

काश्मिर आक्रमणमा चार प्रहरीको मारिए

श्रीनगर, भारत, २५ मङ्सिर : शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सेनाले सुरक्षा कारबाईमा काश्मिर आन्दोलनरत

ब्रेक्जिटः बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

ब्रसेल्स, २५ मङ्सिर : बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरुसँग भेटघाटका लागि ब्रसेल्सतर्फ लाग्नुभएको छ । उहाँले ब्रेक्जिट योजनामा युरोपेली

काबुलमा आत्मघाती आक्रमण, चार सर्वसाधारणको मृत्यु

काबुल, २५ मङ्सिर : अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाफौजको एक समूहलाई लक्ष्य गरी गरिएको आत्मघाती आक्रमणमा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा अन्य छ जना घाइते भएका अधिकारीहरुले

झडपमा आठ प्रहरी मारिए

कान्दाहार, अफगानिस्तान, २५ मङ्सिर : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् । यस झडपको क्रममा ११ तालिबान लडाकू् पनि मारिएका छन् ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.