मस्को, २४ मङ्सिर : रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा
सोल, २४ मङ्सिर : दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ । त्यस प्रतिनिधिमण्डलमा केही वन विज्ञासँग सम्बन्धित अधिकारीहरुको पनि सहभागिता रहेको
इस्लामावाद, पाकिस्तान, २३ मङ्सिर : पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ ।
रियाद, साउदी अरब, २३ मङसिर : कतारका इमिरले साउदी अरबको आयोजनामा भएको खाडी मुलुकहरूको आइतबार सुरु भएको शिखर सम्मेलनमा कतारका इमिर सहभागिता जनाउनुभएन । साउदी अरबसहतिका केही मुलुकले कतारले आतङ्कवादी
रिम्बो, स्वीडेन, २३ मङ्सिर : स्वीडेनको पहलमा यमनी सरकारसँग यमनी हुथी विद्रोहीले गरेको वार्तामा ‘प्रगति’ भएमा थप चरणको वार्ताका लागि आफुहरू तयार रहने यमनी विद्रोही समूहका प्रवक्ताले आइतबार बताएका छन्
नयाँ दिल्ली, २३ मङ्सिर : हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका
बेइजिङ, चीन, २३ मङ्सिर : हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको
लीमा, २३ मङ्सिर : पेरुका नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आइतबार मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पु¥याउन
चकवाल, भारत, २३ मङ्सिर : एकसय ३९ जना तिर्थयात्रु पाकिस्तानको चकवाल जिल्लास्थित श्री कतास राज धामको दर्शनका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । “जय कारा” को गुञ्जन सहितको यो
पेरिस, २३ मङ्सिर : फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई