अन्तर्राष्ट्रिय

राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान

जयपुर, राजेस्थान, २१ मङ्सिर : भारतको राजस्थान र तेलङ्गना राज्यमा शुक्रबार विधानसभाका लागि मतदान भएको छ । भारतीय सञ्चारमाध्यमले दिएको विवरण अनुसार राजस्थानमा ७२.७ प्रतिशत र तेलङ्गनामा ६७ प्रतिशत मतदाताले

व्यापार विवाद रोक्न चीन सकारात्मक भएको ट्रम्पको भनाइ

वासिङ्टन, २१ मङ्सिर : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताउनु भएको छ । ट्रम्पले शुक्रबार ट्वीटरमा लेख्नु भएको छ, “चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको

ब्राजिलमा बैंक लुट्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु

रियो दि जेनेरियो, ब्राजिल, २१ मङ्सिर : ब्राजिलमा दुई बैंक लुट्न शुक्रबार विहानै गरिएका आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उत्तरपूर्वी ब्राजिलमा शुक्रबार

निशानले डेढ लाख कार फिर्ता गर्ने

टोकियो, जापान, २१ मङ्सिर : जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको शुक्रबार बताएको छ

जाम्बियाका राष्ट्रपति फेरी निर्वाचन लड्न पाउने

लुसाका, २१ मङ्सिर : जाम्बियाको उच्च अदालतले राष्ट्रपति एड्गार लुङ्गुलाई फेरी पनि निर्वाचन लड्न पाउने बाटो खोलिदिएको छ । अदालतले सन् २०२१ मा हुने निर्वाचनमा पनि उहाँले उम्मेदवार हुन पाउने

म्यानमारका हजारौँ महिलालाई चीनमा विवाह गर्न दवाव

बैङ्कक, २१ मङ्सिर : म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ । म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको

कारवाहीमा बीस आइएस आतङ्ककारी मारिए

जलालाबाद, अफगानिस्तान, २१ मङ्सिर : अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा इस्लामिक स्टेट्स आतङ्ककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारवाहीमा परी कम्तीमा २० जना मारिएका अफगान रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको

वनजङ्गल सहकारिताका लागि दक्षिण कोरियाली अधिकारीहरू प्योङ्गयाङमा

सोल, २१ मङ्सिर : दक्षिण कोरियाली सरकारका विज्ञहरूको एक समूह उत्तर कोरियाको राजधानी प्योङ्गयाङ भ्रमणमा जाने भएका छन् । दुई कोरियाको वनजङ्गल सहकारिताको दक्षिण कोरियाली सरकारको एक समूह त्यहाँ पुग्न

म्यान्मारको जेलमा रहेका बङ्गलादेशका सत्र नागरिक मुक्त

याङ्गुन, २१ मङ्सिर : म्यान्मारले यहाँको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको छ । आफ्नो जेलमा रहेका र सजाय पूरा गरेका ती बङ्गलादेशीलाई जेल मुक्त गरिएको म्यानमारका

एन्जेला मर्केलले पार्टीको नेतृत्व त्याग्ने घोषणा

ह्यामबर्ग, २१ मङ्सिर : जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै हुनुहुन्छ । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.