अन्तर्राष्ट्रिय

इन्डोनेसियामा बाढीका कारण चारको मृत्यु, २०० विस्थापित

जकार्ता, २३ मङ्सिर : इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ । बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले आइतबार

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

वासिङ्टन, २३ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताउनु भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले जेनरल

काश्मिरमा बस खस्दा १३ को मृत्यु

श्रीनगर, भारत, २२ मङ्सिर : भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी

बेल्जियममा पहेँलो टिसर्टधारीहरुको प्रदर्शन, ७० जना पक्राउ

ब्रसेल्स, २२ मङ्सिर : फ्रान्सको सीमा क्षेत्रमा शनिबार पनि बेल्जियमका युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरु पहेँलो टिसर्ट लगाएर प्रदर्शनमा ओर्लिएका हुन् । उनीहरुले छिमेकी फ्रान्सको विरुद्धमा यस्तो प्रदर्शन गरेका

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

इस्लामावाद, २२ मङ्सिर : पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ । सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको

तेल कम उत्पादन गर्ने सहमति र यसको प्रभाव

जोसेफ सोटिनेल, जस्तिन्डर खेरा । भियना, अष्ट्रिया, २२ मङ्सिर : रूससहित तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का सदस्य राष्ट्रहरूबीच हाल उत्पादन गर्दै आएको तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने

जी–२० बैठकः व्यापार युद्धविरामको सहमति, तर विवाद र आशंका जीवितै

सोमनाथ लामिछाने । काठमाडौं, २२ मङ्सिर : विश्वका ठूला औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) को बैठक यसवर्ष दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाको ब्युनस आयर्समा बस्यो । नोभेम्बर ३० देखि डिसेम्बर १ तारिख अर्थात दुई

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्च : चीन

बेइजिङ, २२ मङ्सिर : चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : इरान

तेहरान, २२ मङ्सिर : अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा

रात्रि क्लबमा भागदौड हुँदा छको मृत्यु, दजनौँ घाइते

रोम, इटाली, २२ मङ्सिर : इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.