पेरिस, २५ मंसिर : फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गर्नुभएको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास
किन्सासा, २५ मङ्सिर : चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् । तर अफ्रिकाको बारुदको डब्बाको
भोपाल, भारत, २५ मङ्सिर : भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको
याङ्गुन, २४ मङ्सिर : भारतका राष्ट्रपति रामनाथ कोविन्द औपचारिक भ्रमणका लागि सोमबार म्यानमार आइपुग्नु भएको छ । भ्रमणका क्रममा भारतीय राष्ट्रपति कोविन्दले म्यानमारका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका
नयाँदिल्ली, २४ मङ्सिर : भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उहाँले राजीनामा दिनुभएको बताइएको छ ।
आरुशा, २४ मङ्सिर : तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन् । स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन् ।
बेइजिङ, २४ मङ्सिर : चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ
ब्रसेल्स, २४ मङ्सिर : युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ । उक्त आदेशसँगै
वासिङ्टन, २४ मङ्सिर : अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता
फ्रान्कफर्ट, २४ मङ्सिर : जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ । डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो