न्यूयोर्क, २१ मङ्सिर : अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ । स्थानीय समय अनुसार बिहीबार
वासिङटन, २१ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नुअर्टलाई राष्ट्रसंघका लागि भावी अमेरिकी राजदूतमा मनोनयन गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । ह्वाइट हाउसका दुईजना
वासिङटन, २१ मङ्सिर : विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल
जयपुर, राजस्थान, २१ मङ्सिर : भारतको राजस्थानको विधानसभाका लागि मतदान शुरु भएको छ । एकसय ९९ स्थानका लागि यहाँ दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । चुनाव आयोगका अनुसार
वामेना, इन्डोनेसिया, २० मङ्सिर : इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका
लम्जेम्वर्ग, २० मङ्सिर : बेलायत यूरोपेली यूनियन (इयू) बाट फिर्ता हुन चाहेमा एकतर्फी निर्णय गरेर अघि बढ्न सक्छ वा सक्दैन भन्ने बिषयमा यूरोपेली न्यायालयले आगामी सोमबार निर्णय दिने बताइएको छ
नयाँ दिल्ली, २० मङ्सिर : तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको
तेहरान, २० मङ्सिर : प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण
नैरोबी, २० मङ्सिर : बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ । सरकारले बुधबार बुरुन्डीका लागि
रिम्बो, स्वीडेन, २० मङ्सिर : चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदैछ । संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको यो